भरतपुरमा सुरु भयो लफडा, मुख्य निर्वाचन अधिकृतका कारण मतगणना स्थगित



काठमाडौं । चितवनको भरतपुरमा मतगणना स्थगित छ ।

मतपत्रमा लगाइएको स्वस्तिक छापको विषयमा मुख्य निर्वाचन अधिकृतले फरक मत राखेपछि नेकपा एमालेले विरोध जनाएको छ । जसले गर्दा मतगणना रोकिएको छ ।

एमालेले विरोध जनाएपछि भरतपुरको मतगणना स्थगित भएको हो । एमालेको मेयर पदको चिह्नमा लगाइएको स्वस्तिक छापलाई निर्वाचन अधिकृतले पहिला मानेर पछि नमानेपछि विरोध भएको हो । जसले गर्दा मतगणना राेकिएकाे हाे ।


क्लिकमान्डु