तीन क्यासिनोले तिरेनन रोयल्टी, ५ दिनभित्र तिर्न निर्देशन



काठमाडौं । पर्यटन विभागले तीन वटा क्यासिनोलाई रोयल्टी तिर्ने निर्देशन दिएको छ । विभागले रक इन्टरनेशनल, ह्याप्पी आवर प्रालि । ओरियन्टल होटल्स लिमिटेड (र्याडिसन होटल)ले कर नतिरेको भन्दै निर्देशन दिएको हो

विभागले पटक–पटक पत्राचार गर्दा पनि रोयल्टी तथा नवीकरण दस्तुर बुझाउन भने पनि नबुझाएको भन्दै पनि बुझाउन निर्देशन दिएको हो

विभागले ५ दिनभित्र दाखिला गर्नु हुन समेत निर्देशन समेत दिएको छ ।


क्लिकमान्डु