आइएमई पेबाट चन्द्रागिरि टिकट बुकिङ गर्दा ३० प्रतिशत छुट पाइने



काठमाडौं । चन्द्रागिरिको टिकट आइएमई पेबाट बुकिङ गर्दा ३० प्रतिशत छुट पाइने भएको छ ।

आइएमई पे मोबाइल वालेट मार्फत चन्द्रागिरि टिकट बुकिङ्गमा फ्ल्याट ३० प्रतिशत क्यास ब्याकको अफर सार्वजनिक गरेको छ । सोही अफर चन्द्रागिरि टिकटहरूमा मात्र मान्य हुनेछ । क्यासब्याकको अवधि जनवरीसम्म मान्य हुने छ ।


क्लिकमान्डु