महामन्त्रीको प्रारम्भिक नतिजामा गगन थापा अगाडि



काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीको पदको मतगणना जारी छ । प्रारम्भिक गणना २०० मतमा गगन थापा १२४ मतका साथ अगाडि छन् ।

दोस्रोमा प्रकाशशरण महत ७०,प्रपिद पौडेल र विश्वप्रकाश शर्माको ६७ तथा मिनेन्द्र रिजालको ४० मत आएको छ । राजाराम कार्कीको ५ मत छ ।


क्लिकमान्डु