
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने र बरिष्ठ नेता मतदान गरेका छन्।
उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत काठमाडौं उपत्यका खानेपानी लिमिटेडको महांकालचौर केन्द्रबाट केहीबेरअघि मतदान गरेका स्वकीय सचिव अविनास आचार्यले जानकारी दिए।
रवि चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन्।
मत खसालेर उनी उम्मेदवारी दिएको क्षेत्र जाने तयारी छ।
यस्तै बालेनले सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट उनले मतदान गरेका छन् । मतदान लगत्तै उनी हवाइ मार्ग हुँदै झापा ५ जाने छन्।








प्रतिक्रिया