लोकसेवा आयोगले माग्यो २८५ शाखा अधिकृत, कुनमा कति ?



काठमाडौं । लोकसेवा आयोगले २८५ शाखा अधिकृत पदमा जागिर खुलाएको छ ।

आयोगले न्याय, प्रशासन, लेखापरीक्षण, संसद, परराष्ट्र समूहका लागि जागिर खुलाएको हो ।

जसमा न्यायतर्फ ७९ जना, परराष्ट्रतर्फ १८ जना र बाँकी १९७ पदमा प्रसाशनका लागि जागिर खुलाएको हो ।

दरखास्त दस्तुर १ हजार रुपैयाँ र समूहका लागि प्रत्येक समूहका लागि थप ४०० रुपैयाँ लाग्नेछ । दरखास्त बुझाउने मिति पुस २० गरेसम्म र दोब्बर दस्तुर तिरेर त्यसपछि पुस २८ गतेसम्म बुझाउन सकिनेछ ।

https://psc.gov.np/assets/uploads/files/OPEN.pdf


क्लिकमान्डु