देउवालाई पहिलो चरणमा सभापति हुन ८२ मत पुगेन, दोस्रो चरणको निर्वाचन हुने



काठमाडौं । नेपाली कांग्रेसको सभापति पदको लागि दोस्रो चरणको निर्वाचन हुने भएको छ ।

कांग्रेस सभापति पदको लागि शेरबहादुर देउवाले २२५८ मत,डा शेखर कोइरालाले १७२९,प्रकाशमान सिंहले ३७१,बिमलेन्द्र निधिले २४९ मत ल्याए ।

देउवालाई ८२ मत नपुगेपछि दोस्रो चरणको निर्वाचन हुने भएको हो ।


क्लिकमान्डु