दशैंको दिन ग्लोबल आइएमई बैंकले ल्यायो क्यासब्याक अफर



काठमाडौं । ग्लोबल आइएमई बैंकले दशैं क्यासब्याक योजना ल्याएकोे छ ।

यस क्यासब्याक योजनाअन्तर्गत ग्लोबल आइएमई बैंकका सम्पूर्ण मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले बैंकको मोबाइल बैंकिङ्ग एप्लिकेशनमार्फत् दक्षिणा दिन विहान १० बजेदेखि १ बजेको अवधिमा दशैं दक्षिणा लेखी ब्यालेन्स ट्रान्सफर गर्दा ५० रुपैयाँ क्यासब्याक पाइनेछ ।


क्लिकमान्डु