उद्योगमन्त्री हमालले राजीनामा दिने



काठमाडौं । नवनियुक्त उद्योगमन्त्री गजेन्द्र हमालले राजीनामा दिने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई उनले राजीनामा बुझाउने भएका हुन् ।

गैर सांसद मन्त्री भएको भन्दै उनको नियुक्ती विवादमा तानिएको थियो । प्रधानन्यायाशीध चोेलेन्द्र शमशेरको कोटाबाट मन्त्री बनेको आरोप खेपेका हमालले राजीनामा बुझाउन लागेका हुन् ।

प्रधानमन्त्री देउवाले नै विवादमा तानिएको भन्दै राजीनामा दिन सुझाव दिएका थिए ।


क्लिकमान्डु