साधना लघुवित्तले सेयरधनीलाई २६.३१% लाभाशं दिने, बुक क्लोज कात्तिक ३ गते



काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २६.३१ प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट चुक्तापुँजीको २५ प्रतिशत बोसन सेयर तथा १.३१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । लभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।

कम्पनीले बुक क्लोजका लागि कात्तिक ३ गतेको मिति तय गरेको छ ।


क्लिकमान्डु