रिडी हाइड्रोपावरले १२.६% लाभांश दिने



काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सेयरधनीलाई १२.६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई कर प्रयोजनसहित १२.६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

लाभांश साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु