बैंक अफ काठमाण्डूका ग्राहकले स्मार्टडोकोबाट सामान किन्दा २०% छुट पाउने



काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकले स्मार्टडोको अनलाइनबाट सामान खरिद गर्दा २० प्रतिशत छुट पाउने भएका छ्न ।

स्मार्टडोकोको स्मार्ट दशैं अफर अन्तर्गत २०% सम्म नगद फिर्ता पाइने बैंकले जानकारी दिएको छ ।

स्मार्टडोकोले असोज १४ गतेबाट सञ्चालनमा ल्याएको स्मार्ट दशैं अफरमा बैंकको कार्डबाहकले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा उक्त छुट पाउनेछन् । उनीहरुले २० प्रतिशत वा अधिकतम १५०० रुपैयाँ छुट पाउनेछन् ।


क्लिकमान्डु