सरकारले उपत्यकाका १० स्थानमा विपन्नलाई खानाको व्यवस्था गर्ने



काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका १० स्थानमा विपन्नलाई खाना खुवाउनका लागि व्यवस्था गर्ने भएको छ ।

शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले ओली सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन विधेयक ल्याएर खारेज गर्दै सहरी विपन्न नागरिकका लागि सामाजिक संस्थाको सहकार्यमा काठमाडौं उपत्यकाको १० स्थानमा सुपथ र सुलभ खानाको व्यवस्था गरिने घोषणा गरेको हो ।


क्लिकमान्डु