क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न नहुन राष्ट्र बैंकको अपिल



काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा क्रिप्टोकरेन्सीको कारोबार तथा माइनिङ गैरकानूनी भएका भन्दै त्यस्तो कार्यमा संलग्न नहुन सूचना जारी गरेको छ ।

बैंकले क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग तथा माइनिङ गर्दा सर्वसाधारण ठगिन सक्ने समेत बताएको छ । बैंकले हालका केही दिनमा क्रिप्टोकरेन्सूको कारोबार भइरहेको भन्दै त्यस्तो कार्यमा संलग्न हुनेलाई कानून बमोजिम कारबाही गरिने समेत बताएको छ ।


क्लिकमान्डु