सनराइज फर्स्ट म्युचुअल फण्डले ५०% प्रतिफल दिने



काठमाडौं । सनराइज बैंक लिमिटेडबाट प्रवर्द्धन गरिएको तथा सनराइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फस्र्ट म्युचुअल फण्ड योजनाले लगानीकर्तालाई ५० प्रतिशत प्रतिफल दिने भएको छ ।

कम्पनीले आर्थिक वर्ष द्द०७७÷०७८ का लागि सनराइज फस्र्ट म्युचुअल फण्डका ईकाइधनीहरुलाई कर सहित ५०% का दरले हुन आउने ४३ करोड प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।


क्लिकमान्डु