कालीगण्डकी डाइभर्सन परियोजना रोक्न अन्तरिम आदेश



काठमाडौं । निवर्तमान अर्थमन्त्री बिष्णु पौडेललले निकै महत्व दिएको कालीगण्डकी डाइभर्सन परियोजना रोक्न असबोृच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म कालीगण्डकी नदीको प्राकृतिक बहावलाई परिवर्तन गर्ने गरी कुनै काम नगर्न भन्दै अन्तरिम आदेश दिएको हो ।

वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले कालीगण्डकी डाइभर्सन परियोजनाले कालीगण्डकीको विपत्रतामा प्रभाव पार्ने भन्दै रिट दायर गरेका थिए ।


क्लिकमान्डु