सर्वोच्चद्वारा प्रतिनिधिसभा पुन:स्थापना, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी
काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापना गरेको छ ।
साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी समेत गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दास्रो पटक गरेको प्रतिनिधि सभा बिघटन दोस्रो पटक नै सर्वोच्चले उल्टाइदिएको हो ।