नेपाली बजारमा २३ प्रकारका हिरोका मोटरसाइकल, कसको मुल्य कति ?
काठमाडौं । नेपाली बजारमा हिरोका २३ प्रकारका मोटरसाइकल स्कुटर उपलब्ध छन् ।
बजारमा हिरोका दुई पाङ्ग्रे गाडीको मुल्य न्युनतम १ लाख ५३ हजार रुपैयाँबाट सुरु भएर अधिकतम ३ लाख २३ हजार रुपैयाँसम्ममा किन्न सकिन्छ ।
जसमा १०० सिसी देखि २२३ सिसीसम्मका मोटरसाइकल छन् । हिरोको एचएफ डिएलएक्स डिआरएसको मुल्य १ लाख ५३ हजार रुपैयाँ र करिज्मा जेटएमआर डिएसएसको मुल्य ३ लाख २३ हजार रुपैयाँ हो । मोडल अनुसार हिरोका मुल्य यस प्रकारका छन् ।
मोडल सिसी मूल्य रुपैयाँ
प्लेजर (मेटल सिट) १०२ १ लाख ६४ हजार
ड्यस भिएक्स ११०.९ १ लाख ७६ हजार ५००
डियुट भिएक्स ११०.९ १ लाख ७७ हजार
एचएफ डिएलएक्स डिआरएस १०० १ लाख ५३ हजार
स्प्लेन्डर प्लस १०० १ लाख ६२ हजार ५००
स्प्लेन्डर प्रो १०० १ लाख ६१ हजार ५००
स्प्लेन्डर प्रो क्लासिक १०० १ लाख ५७ हजार ५००
स्प्लेन्डर आइ स्म्रार्ट १०० १ लाख ६२ हजार ५००
स्प्लेन्डर आइ स्म्रार्ट ११० १ लाख ६९ हजार
प्यासन प्रो १०० १ लाख ६५ हजार
प्यासन प्रो टिआर १०० १ लाख ६८ हजार
सुपर स्प्लेन्डर १२५ १ लाख ७५ हजार
सुपर स्प्लेन्डर आइथ्रिएस १२५ १ लाख ८० हजार
ग्याल्मर डिआरएस १२५ १ लाख ८२ हजार
ग्याल्मर डिएसएस १२५ १ लाख ८७ हजार
एचिभर डिएसएस १५० १ लाख ९८ हजार
एचिभर डिएसएस आइथ्रिएस १५० २ लाख ६ हजार
एक्स–ट्रिम डिएसएस १५० २ लाख १९ हजार ५००
एक्स–ट्रिम डिडिएस १५० २ लाख २८ हजार
एक्स–ट्रिम स्र्पोट डिएसएस १५० २ लाख २८ हजार ५००
एक्स–ट्रिम स्र्पोट डिडिएस १५० २ लाख ३७ हजार
करिज्मा आर २२३ २ लाख ६२ हजार
करिज्मा जेटएमआर डिएसएस २२३ ३ लाख २३ हजार