एलन मस्क बने विश्वको सबैभन्दा धनी व्यक्ति

686
Shares

काठमाडौं । जेफ बेजोसलाई पछि पार्दै एलन मस्क विश्वकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन्

बिहीबार उनको कम्पनी टेस्ला स्पेस एक्सको सेयर मूल्य बढेसँगै उनको कुल सम्पत्ति १९५ बिलियन डलर पुगेको हो जसले उनलाई सबैभन्दा धनी व्यक्ति बनाएको हो

सन् २०१७ देखि सबैभन्दा धनी व्यक्तिमा अमेजनका संस्थापक जेफ बेजोस थिए

मस्कको कम्पनी टेस्लाको मार्केट भ्याल्यु ७०० बिलियन डलर पुगेको टोयोटा, भोल्क्सवागन, हुन्डाई, जीएम फोर्ड सबै गाडीकोभन्दा बढी हो टेस्लाले यस वर्ष मात्रै लाख कार बिक्री गर्न सफल भएको थियो

ब्लुमर्गका अनुसार बेजोसको कुल सम्पत्ति १८५ बिलियन डलर भने तेस्रो स्थानमा रहेका बिल गेट्सको सम्पत्ति १३४ बिलियन डलर