मंगलबारसम्म मेघगर्जन र चट्टानसहितको वर्षा हुने



काठमाडौं । जल तथा मौसम विज्ञान विभाग आइतबारदेखि मंगलरबारसम्म देशका अधिकांश स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरेको छ ।

शनिबारदेखि नेपालका केही जिल्लामा सलहरको आगामन भएको अमेबियन शाखाबाट बहने पश्चिमी÷दक्षिण–पश्चिम वायुको प्रभाव रहेको विभागको भनाइ छ ।

जसमा आइतबार दक्षिण–पश्चिमी वायुको प्रभाव रहने र सोमबारदेखि भने पूर्वी वायुको प्रभाव बढ्ने सम्भावना छ ।

जमिनको सहतभन्दा १० मिटर माथिको हावााको गति अधिकतम ३०–४० किलोमिटर प्रतिघण्टा हुनेछ ।


क्लिकमान्डु