महालक्ष्मी विकास बैंकले दियो स्कूल ब्याग, स्टेसनरी सामग्री र जनचेतनामुलक बोर्ड




काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व विभिन्न शाखाबाट विभिन्न सामाग्री हस्तान्तरण गरेको छ ।

बैंकको न्युरोड शाखाले इन्द«ावती गाउँपालिका – १२ भिमटारमा अवस्थित श्री ढोटरा आधारभूत विद्यालयमा अध्यनरत बालबालिकाहरुलाई स्कुल ब्याग र स्टेसनरी सामग्री हस्तान्तरण गरेको छ ।

त्यसैगरी, बैकको मसुरिया शाखाले ट्राफिक जनचेतना सम्बन्धी बोर्डहरु हस्तान्तरण गरेको छ ।

बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अभैm प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।


क्लिकमान्डु