
काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य २ हजार ७ सय रुपैयाँले बढेको छ ।
यस दिन सुन प्रतितोला २ लाख ८७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहिबार सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार७ सय रुपैयाँ कायम थियो ।
बिहीबार ४ हजार ३ सय ४० रुपैयाँ प्रतितोला चाँदीको मूल्य शुक्रबार प्रतितोला ४ हजार ५१० रुपैयाँमा कारोबार भइरहको छ ।
बिहीबारको तुलनामा शुक्रबार चाँदीको मूल्य प्रतितोला १ सय ७० रुपैयाँले बढेको हो ।






प्रतिक्रिया