
काठमाडौं । गोरखकाली रबर उद्योग सहित ७ वटा सार्वजनिक संस्थानको निजी-सार्वजिनक साझेदारी (पीपीपी) मोडलमा सञ्चालन हुने भएका छन् । यी संस्थानको डीडीए गरी लगानी व्यवस्थापन गरिने भएको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।





प्रतिक्रिया