
काठमाडौं । अब नेपालको विकासका लागि अन्तर्राष्ट्रिय बजारमा नेपाली मुद्रामै अफसोर बोन्ड जारी गरिने भएको छ । सरकारले विकासका लागि आवश्यक रकम जुटाउन यस्तो गर्ने भएको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
यसैगरी ग्रिन इनर्जी बोन्ड र डायस्पोरा बोन्ड पनि जारी हुने भएको छ ।





प्रतिक्रिया