३१ सरकारी निकाय खारेज गरिने

3.1k
Shares

काठमाडौं । सरकारले ३१ सरकारी निकाय खारेज गर्ने भएको छ । यसैगरी ६ निकाय मर्जर, ६ निकाय हस्तान्तरण र १८ निकायको पुनर्संरचना गरिने भएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।