काठमाडौं । भ्याटमा बहुदरको सान्दर्भिकताबारे अध्ययन गरी सुझाव दिन उच्चस्तरीय सुझाव समिति गठन गरिने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

प्रतिक्रिया