सुनको मूल्य घट्यो

392
Shares

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । 

यस दिन सुन प्रतितोला २ लाख ९३ हजार  ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन प्रतितोला २ लाख ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार प्रतितोलामा १ सय रुपैयाँले घटेको हो ।

यस दिन चाँदीको मूल्य भने बढेको छ । बिहीबार चाँदी प्रतितोला ५ हजार ११५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार भने चाँदीको मूल्य ५ हजार ५० रुपैयाँ थियो ।