
काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थामा रिक्त अध्यक्ष पदको सूचना एक दिनमै रद्द गरेको छ ।
अध्यक्ष पदका लागि दरखास्त आह्वान गर्दै बिहीबार सूचना प्रकाशन गरिएकोमा शुक्रबार अर्को सूचना जारी गर्दै रद्द गरिएको हो ।
मन्त्रालयले विशेष कारणवश सो सूचना रद्द गरिएको भनेको छ ।










प्रतिक्रिया