
काठमाडौं । सरकारले राजनीतिक दलमा आवद्ध हुने कर्मचारीलाई भविष्यमासमेत अयोग्य हुने गरी वर्खास्त गर्ने भएको छ ।
सरकारले कर्मचारीको ट्रेड युनियन खारेज गरिसकेकोले अब कुनै पनि कर्मचारीलाई राजनीतिमा लाग्न नदिने भएको छ ।
कुनै कर्मचारीले राजनीतिक गतिविधि र राजनीतिमा संलग्न भए बर्खास्त गर्ने भएको छ ।









प्रतिक्रिया