
काठमाडौं । सरकारले भवन निर्माण तथा उद्योगमा स्वदेशी काठको प्रयोगलाई प्रोत्साहन गर्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नीतिगत सुधारमार्फत् यस्तो काम गर्ने उद्घोष गरेका हुन् ।
उनका अनुसार सरकारले वन डँढेलो तथा उच्च सतर्कता केन्द्र स्थापना, निरन्तरण निगरानी तथा अग्नि नियन्त्रण क्षमता विस्तार गर्नेछ ।









प्रतिक्रिया