
काठमाडौं । सरकारले सीमारहित अर्थतन्त्र र तौलरहित व्यापारलाई राष्ट्रिय आर्थिक रणनीतिका रुपमा आत्मसाथ गर्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो उद्घोष गरेका हुन् ।
उनका अनुसार सरकारले सूचना प्रविधिमा आधारित सेवा निर्यात, जलविद्युत, पर्यटन र उच्च मूल्यका कृषि तथा हरित औद्योगिकरणलाई आर्थिक रुपान्तरणका प्रमुख आधार क्षेत्रका रुपमा विकास गर्ने भएको छ ।









प्रतिक्रिया