किसान सूचीकरणलाई किसान क्रेडिट कार्डसँग जोडर कार्यान्वयनमा ल्याइने

28
Shares

काठमाडौं । सरकारले किसान सूचीकरणलाई किसान क्रेडिट कार्डसँग जोडर कार्यान्वयनमा ल्याउने घोषणा गरेको छ ।

किसान क्रेडिट कार्डको सहयोगमा राज्यबाट प्रदान गरिने सेवा सुविधा उपलब्ध गराउने पनि सरकारले घोषणा गरेको छ ।

सरकारको तर्फबाट आगाामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।