मन्त्रिपरिषद् बैठक बस्दै

399
Shares

काठमाडौं । आज (सोमबार) बिहान प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा मन्त्रिपरिषद् बैठक बस्दैछ ।

बिहान साढे १० बजेका लागि प्रधानमन्त्री बालेनले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।