एक हजार रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको भने बढ्यो

140
Shares

काठमाडौं । साताको पहिलो दिन आइतबार २ लाख ९८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबारको तुलनामा आइतबार एक हजार रुपैयाँको गिरावट आएको हो । गत शुक्रबार सुन प्रति तोला २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार चाँदीको मूल्य बढेर प्रतितोला ५ हजार ३ सय रुपैयाँ पुगेको छ । गत शुक्रबार चाँदी प्रतितोला ५ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।