गैरीगाउँमा पनि डोजर चलाउने सरकारीको तयारी

1.2k
Shares

काठमाडौं । सरकारले बागमती नदी किनारका सार्वजनिक जग्गाबाट सुकुमबासी बस्ती हटाउने निर्देशन दिएसँगै गैरीगाउँको सुकुम्बासी बस्तीमा आज नै डोजर चलाउने तयारी भइरहेको छ ।

अहिले शान्तिपूर्ण रुपमा थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गरिएको छ।

काठमाडौं महानगरपालिका–९ गैरीगाउँको सुकुमबासी बस्ती पनि खाली गर्ने तयारी भइरहेको जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए।

सरकारले दुई दिन अघि सूचना जारी गर्दै आज र भोलि काठमाडौंका मुख्य सुकुमवासी बस्ती खाली गराउन लागेको हो।

Skip This