काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नारायण कुमार भट्टराई नियुक्त भएका छन् । कम्पनीको वैशाख १० गते बसेको सञ्चालक समितिको बैठकले इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया