सन नेपाल लाइफ इन्स्योरेन्सका सीईओ राजकुमार अर्याल पक्राउ

1.9k
Shares

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कम्पनीका सीईओ राजकुमार अर्याललाई काठमडौंको पुतलीसडकबाट पक्राउ गरेको हो ।

उनलाई सोमबार पक्राउ गरी अनुसन्धान सुरु गरिएको भएपनि आरोपको विषय भने खुलाइएको छैन ।