कास्कीका गणेश पौडेल पर्यटन मन्त्री

420
Shares

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारी कास्कीका गनेश पौडेलले पाएका छन् ।

बालेन्द्र शाह (बालेन) सरकारमा पर्यटन मन्त्री बनेका पौडेल बालेनसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट राजनीतिमा प्रवेश गरेका हुन ।