स्वास्थ्य मन्त्रीमा निशा मेहेता

1.2k
Shares

काठमाडौं । स्वास्थ्य मन्त्रीमा निशा मेहेतालाई नियुक्त गर्ने तयारी भएको छ ।

रास्वपाको समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेकी मेहेतालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको हो ।