
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का सभापति रवि लामिछानेको मुद्दा सम्बन्धि रिट हेर्दाहेर्दैमा परेको छ । सर्वोच्च अदालतले महान्यायाधिवक्ता सविता भण्डारी बरालले गरेको निर्णयविरुद्ध परेको मुद्दा नियमित सुनुवाइ गर्ने भएको छ ।
महान्यायाधिवक्ता बरालले रवि लामिछानेविरुद्ध दायर मुद्दा संशोधन गने निर्णय गरेकी थिइन् ।
मुद्दा संशोधन गने निर्णय त्यो निर्णयविरुद्ध सर्वोच्चमा तीन छुट्टाछुट्टै निवेदन दर्ता भएका थिए । न्यायाधीशहरू सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले मुद्दालाई हेर्दाहेर्दैमा राख्ने आदेश गरेको हो ।







प्रतिक्रिया