
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सप्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार पुष्पा कुमारी चौधरी ३८ हजार १ सय ९५ मतका साथ विजयी भएकी छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी स्वाभिमान पार्टीका सुमित कुमारले जम्मा ७ हजार ८ सय ४७ मत प्राप्त गरेका छन् ।
तेस्रो स्थानमा नेकपा एमालेका सुमनराज प्याकुरेलले ७ हजार ६ सय ५२ मत ल्याएका छन् ।








प्रतिक्रिया