सम्पूर्ण अपडेट

सिन्धुपाल्चोक–२ मा रुखलाई ताराले पछि पार्‍यो, घण्टी चौथो

826
Shares

सिन्धुपाल्चोक । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत सिन्धुपाल्चोक–२ मा जारी मतगणनाको पछिल्लो विवरण अनुसार नेकपाका उम्मेदवार युवराज दुलालले अग्रता बनाएका छन्।

हालसम्मको अन्तिम मत परिणाम यस प्रकार छ:

तारा (युवराज दुलाल): २,०१२ मत

रुख (बंशलाल तामाङ): १,९४४ मत

सूर्य (शेरबहादुर तामाङ): १,२८९ मत

घण्टी (झलक श्रेष्ठ): १,१६९ मत