
रौतहट । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत रौतहट–१ मा जारी मतगणनाको पछिल्लो विवरण सार्वजनिक भएको छ । राति ८:३० बजे सम्मको अपडेट अनुसार कुल १८,४४९ मत गणना भइसकेको छ भने १२५५ मत बदर भएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपाका सहसंयोजक माधव नेपाल तेस्रो स्थानमा छन् ।
अग्रस्थानमा रहेका उम्मेदवारहरूको मत यस प्रकार छ:
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) – घण्टी (राजेश चौधरी): ६,४४१
सूर्य (अजय कुमार गुप्ता): ४,२३९
तारा (माधव कुमार नेपाल): २,१३५
रुख (अनिल कुमार झा): २,११६
छाता (योगेन्द्र राय यादव): १,७७२








प्रतिक्रिया