सम्पूर्ण अपडेट

मोरङ–६ मा शेखर कोइराला पछि, रास्वपाकी अग्रता

0
Shares

काठमाडौं । मोरङ–६ को प्रारम्भिक मत गणनामा नेपाली कांग्रेसका नेता शेखर कोइराला पछि परेका छन् । यस क्षेत्रमा रास्वपाकी उम्मेदवार रुविना आचार्यले ठुलो अग्रता बनाएकी छिन् ।

आचार्यले हालसम्म ३ हजार ४२३ मत प्राप्त गरेकी छिन् भने कोइरालाले ७ सय २८ मत पाएका छन्। नेकपा एमालेका विनोद ढकालले ६ सय २७ मत प्राप्त गरेका छन् ।