एनपीएल दोश्रो सिजन : फाइनल खेलको लागि सुदूरपश्चिमले टस जितेर लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै

70
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को फाइनलमा सुदूरपश्चिम रोयल्सलेले पहिला ब्याटिङ गर्ने भएको छ ।

टीयु क्रीकेट मैदानमा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

दुवै टोलीले क्वालिफायरमा विराटनगर किंग्सलाई हराउँदै फाइनलमा स्थान बनाएका हुन् ।

Skip This