पन्चाङ्ग निर्णायक विकास समितिमा अर्घाखाँचीका लक्ष्मण पन्थी नियुक्त

77
Shares

काठमाडौं । नेपाल पन्चाङ्ग निर्णायक विकास समितिको कार्यकारी निर्देशक पदमा छत्रदेव-७ अर्घाखाँचीका श्री लक्ष्मण पन्थी नियुक्त भएका छन्।

पन्थीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले निरौलाले नियुक्तिपत्र दिँदै स्वागत गरेका छ्न ।