
काठमाडौं । नबिल बैंकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट १२.५ प्रतिशत लाभांश दिने भएको छ ।
१९ असोजमा बसेको बैंकको सञ्चालक समिति बैंठकले गत आर्थिक वर्षको मुनाफाबाट १२.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।







प्रतिक्रिया