भिजन लुम्बिनी उर्जा कम्पनीले लाभांश वितरण नगर्ने

49
Shares

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीले लगानीकर्तालाई लाभांश नदिने भएको छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो।

मंसिर १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।

सोही निर्णय अनुसार कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण आगामी वार्षिक साधारण सभामा पेस गर्नेछ ।