
काठमाडौं । काठमाडौंबाट पोखरा जाँदो गरेको बुध्द एयरको जहाज चरासँग ठोकिएको छ । शनिबार काठमाडौंबाट पोखरा उडेको जहाज अवतरणका क्रममा चरासँग ठोक्किएको छ ।
६१७ उडान नम्बरको ९एन एओसी जहाजमा चरा ठोकिएको भएपनि सुरक्षित अवतरा गरेको र यात्रुसमेत सकुसल रहेको बुध्द एयरले जानकारी दिएको छ ।
जहाज अवतरणका क्रममा चरसाँग ठोकिएको भएपनि सबै यात्रु र चालक दल सुरक्षित रहेका छन भने सो जहाजलाई पोखरास्थित बुध्द एयरको प्राविधिक समूहले आवश्यक चेकजाँच सुरु गरिसकेको बुध्द एयरले जानकारी दिएको छ ।








प्रतिक्रिया