
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले ६२ वटा चोकमा हाइ मास्ट लाइट जडान गरिएको छ ।
काठमाडौँ महानगरपालिकाले सहरका ६२ वटा चोकमा हाइ मास्ट लाइट जडान कार्य सम्पन्न हुने चरणमा पुर्याएको मेयर शाहले जनाएका छन् ।
९ करोड ९९ लाख रुपियाँ लागत अनुमान गरिएको यस कार्यका लागि सार्वजनिक खरिद प्रक्रियामा ९ करोड ८५ लाख २२ हजार १४४ रुपियाँमा काम भएको शाहको भनाइ छ । २०८१ पुस २३ गते निर्माण पक्षसँग महानगरपालिकाले सम्झौता गरेर कामको जिम्मा दिएको हो ।








प्रतिक्रिया